फैलिएको थियो मेरो हात
स्वतन्त्र थिए म
स्वाभिमानी मेरो इतिहास
कागजको टुक्रामा बेचियो!
म भित्रको ममत्व लुटियो
प्रत्येक अंग टुक्रामा बाडियो
हेरेर बस्न वाध्य थिए म
प्रतिकार गर्ने सामर्थ्य थिएन!
त्यही घाउ आज फेरी चर्किएको छ
दबाएको गला आज फुकेको छ
आज फेरी बिरोध गर्ने आवाज पाएकी छु
कटीएको मेरो हात जोड्ने मौका पएकी छु!
6 comments:
समय त पक्कै आएको छ, तर कसरी सुरुवात गर्ने होला ?
timi pani kabita lykchaw?dnt knoe
कवयत्री को कविता रसीलो नै रहेछ ! आट गर्नु पर्छ साथ पाइन्छ तर try नै नगरे के गर्ने ? अवसर र टाइम को सदुपयोग गर्नु पर्छ है ।
स्वाभिमानी मेरो इतिहास
कागजको टुक्रामा बेचियो! malai ta chhuyo yesle... u can join Kosish Nepal if you've written this poem from heart!!!
Thanks a lot!!
sabai ko support bhayo bhane lekhna man lagdo rahecha! ani k Kosish Nepal bhaneko rajan??
Post a Comment