त्यो मन्द हावा
मलिलो माटोको त्यो सुवास
त्यही हो हामी बसेको छाहरि
केवल तिम्रो कमी छ।
तिम्रो हासोको त्यो झन्कार
हाम्रो पागल्पन को एउटा नमुना
लुकाउन खोजेका ति आसु क ढिक्का
सम्झना को लागि काफी छ।
हामीले गुण्गुनाएका कातिपय गाना
तिम्रो चिच्य्यहाट ठुला र साना
बदाम का ति छरिएका खोस्टा
पोखिएक छन पक्कै तर सम्झना अझै त्यही छ।
3 comments:
कसको सम्झना मा हो ?
अनि को कहाँ गयो ? केही बुझिएन तर पनि यही फोटो सँग सम्बन्धित होला भन्ने चाँहि लागेको छ ।
एही फोटो म भएको साथी को लागि लेखेको हो।अमेरिका गएपछी लेखेको।
....AWEsome........AWESOME...... happy to see mah name ...but its totally awesome!!! hatsoff to the creativity of urs......
Post a Comment