Tuesday, November 11, 2008

तिम्रो सम्झना


त्यो मन्द हावा
मलिलो माटोको त्यो सुवास
त्यही हो हामी बसेको छाहरि
केवल तिम्रो कमी छ।

तिम्रो हासोको त्यो झन्कार
हाम्रो पागल्पन को एउटा नमुना
लुकाउन खोजेका ति आसु क ढिक्का
सम्झना को लागि काफी छ।

हामीले गुण्गुनाएका कातिपय गाना
तिम्रो चिच्य्यहाट ठुला र साना
बदाम का ति छरिएका खोस्टा
पोखिएक छन पक्कै तर सम्झना अझै त्यही छ।

3 comments:

Aakar said...

कसको सम्झना मा हो ?
अनि को कहाँ गयो ? केही बुझिएन तर पनि यही फोटो सँग सम्बन्धित होला भन्ने चाँहि लागेको छ ।

itsmysite said...

एही फोटो म भएको साथी को लागि लेखेको हो।अमेरिका गएपछी लेखेको।

Unknown said...

....AWEsome........AWESOME...... happy to see mah name ...but its totally awesome!!! hatsoff to the creativity of urs......