Showing posts with label Photos and Photo Essay. Show all posts
Showing posts with label Photos and Photo Essay. Show all posts

Monday, June 22, 2009

Saturday, May 30, 2009

Tuesday, December 23, 2008

Unspoken Stories.........







न त भौतिकतावादी संसारको सुबिधाले यिन्को रहर मेट्न सकेको छ
न त अस्तित्ववादी संसारमा यिन्को कुनै बेग्लै पहीचान
चन्द्रमामा मानिस पुग्दा समेत चन्द्र'मामा'देख्ने यिन्क आँखा
अज्ञानताको अन्धकारमा रतन्धोले पीडितझै भएको छ।

नयाँ युग आएकोछ पक्कै नयाँ शासन आएकोछ
समस्यालाई टार्नखोज्ने समाजलाई यिन्को जीवन बोझ भएकोछ
बाटाहरु भएपनी एक्लै हिंड्दा लर्खराउने यिनका कलीला पाइला
अवसर र भाग्यको पर्खाइमा निसब्द टोलाइरहेकोछ।

Wednesday, September 24, 2008